एमाले स्थायी कमिटी बैठक आज : तेस्रो धारका नेताहरू पनि सहभागी हुने

एमाले स्थायी कमिटी बैठक आज : तेस्रो धारका नेताहरू पनि सहभागी हुने

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले) स्थायी कमिटीको बैठक आज (मंगलबार) बस्दै छ । आज बिहान ११ बजे बैठक बस्ने एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा बस्नेछ । बैठकमा तेस्रो धारका ५७ नेताहरू पनि सहभागी हुने ज्ञवालीले बताएका छन् ।

सोमबार अध्यक्ष ओलीको निवास बालकोटमा तेस्रो धारका नेताहरूसितको छलफलपछि आजको लागि बैठक बोलाइएको हो । 

Skip This
Skip This
Logo