हरिवंशको नयाँ गीत ‘ए कालु भेना’ सार्वजनिक (भिडियोसहित)

हरिवंशको नयाँ गीत ‘ए कालु भेना’ सार्वजनिक (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

वरिष्ठ हास्य कलाकार तथा गायक हरिवंश आचार्यको नयाँ गीत सार्वजनिक भएको छ। आफ्नै स्वर, शब्द तथा संगीतमा ‘ए कालु भेना’ बोलको गीत सार्वजनिक भएको हो। 

गज्जब टिभी नामक युटुयूब च्यानलनबाट सार्वजनिक भएको उक्त गीतमा गायिका मिलन नेवारले उनलाई साथ दिएकी छिन् । गीतको म्युजिक भिडियोमा हरिवंशसहित नाजिर हुसेन, आँचल शर्मा, आर्यन खरेललाई देख्न सकिन्छ।

गम्भिर बिष्टको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको उक्त गीतको छायांकन गाउँ घरको परिवेशमा समावेश रहेको छ। भिडियो यस्तो छः

 

Logo