प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापा र राजनीतिक सल्लाहकार रिमाललाई कोरोना

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापा र राजनीतिक सल्लाहकार रिमाललाई कोरोना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना संक्रमण भएको छ । उनले आफूलाई कोरोना संक्रमण भएको सामाजिक संजाल फेसबुकमार्फत जानकारी गराएका छन् ।

उनले आफ्नो सम्पर्कमा आएका सबैलाई सर्तकता अपनाउन पनि आग्रह गरेका छन् ।
यस्तै प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र सचिवालयका फोटोग्राफर राजन काफ्लेलाई पनि कोरोना संक्रमण भएको छ ।

Skip This
Skip This
Logo