नेदरल्याण्ड्सले विश्वकपको युरोपियन छनोटमा शानदार जित निकालेको छ । शनिबार राति डेपे प्रेरित नेदरल्याण्ड्सले मोन्टेनेग्रोमाथि ४–० को जित निकालेको हो ।
डच टिमको जितमा डेपेले दुई तथा जर्जिन्हो विजनाल्डम र कोडी गक्पोले एक एक गोल गरे । नेदरल्याण्ड्स १० अंक सहित दोस्रो स्थानमा छ ।































प्रतिक्रिया