यूएस ओपन टेनिसको उपाधि राडुकानुलाई

यूएस ओपन टेनिसको उपाधि राडुकानुलाई

केन्द्रबिन्दु
0
Shares

बेलायतकी १८ वर्षिया एम्मा राडुकानुले यूएस ओपन टेनिसको उपाधि जितेकी छिन् । ग्रान्डस्लाममा पुग्ने पहिलो बेलायती खेलाडी बनेकी राडुकानुले पहिलो ग्रान्डस्लामको उपाधि उचालेकी हुन्।

उनले बेलायतको पछिल्लो ४४ वर्षमा महिला ग्रान्डस्लाम जित्ने प्रतिक्षालाई पूरा गरिन्। उनले फाइनलमा १९ वर्षिया क्यानेडियन खेलाडी लेला फर्नान्डेजमाथि ६–४ र ६–३ को सेटमा जीत निकालिन्। सन् १९७७ मा भर्जिनिया वेडले अन्तिम पटक बेलायतका लागि विम्बल्डनको उपाधि जितेकी थिइन्।

उनले उपाधिसँगै १ दशमलव ८ मिलियन पाउण्ड पुरस्कार प्राप्त गरिन् । उनले विश्व वरीयतामा २३ स्थान फड्को मारिन् साथै उनी बेलायकी सबैभन्दा शीर्ष वरियताकी खेलाडी बनिन्।

Skip This
Skip This
Logo