एमालेद्वारा संसद् बैठक अवरुद्ध, ‘सभामुखले पक्षपातपूर्ण व्यवहार गर्न पाईंदैन’ भन्दै लगाए नारा

एमालेद्वारा संसद् बैठक अवरुद्ध, ‘सभामुखले पक्षपातपूर्ण व्यवहार गर्न पाईंदैन’ भन्दै लगाए नारा

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेले आइतबारको संसद् बैठक पनि अवरुद्ध गरेको छ। दिउँसो साढे एक बजेबाट सुरु भएको बैठक सभामुखले सुरु गर्न नपाउँदै एमालेका सांसदहरूले रोष्टम घेरेका थिए।

आज पनि एमालेका सांसदहरूले सभामुखले पक्षपातपूर्ण व्यवहार गर्न पाईंदैन, संसदको सर्वोच्चता कायम गर, पार्टी फूटाउने षड्यन्त्र मुर्दावादको नारा लगाएका थिए।

यता सभामुखले भने वार्ताबाट समस्या सामधान गर्नु पर्ने भन्दै संसद बैठक सञ्चालन गर्न प्रमुख प्रतिपक्ष दललाई अनुरोध गरेका छन्।

Skip This
Skip This
Logo