इरानमा ५.१ म्याग्नीच्युडको भूकम्प

इरानमा ५.१ म्याग्नीच्युडको भूकम्प

केन्द्रबिन्दु
0
Shares

इरानमा सोमबार शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले ५.१ म्याग्नीच्युडको भूकम्प गएको जनाएको छ। 

तुर्किमिनिस्तानसँगको सीमा क्षेत्रमा पर्ने इरानी भूभागमा सोमबार बिहान भूकम्प आएको अधिकारीहरुले जनाएका छन्।  

भूकम्प सतहदेखि १० किलोमिटर गइराईबाट आएको भूकम्प मापन केन्द्रले जनाएको छ।  भूकम्पबाट अहिलेसम्म कुनै धनजनको  क्षति भएको विवरण आइनसकेको सरकारी अधिकारीहरुले बताएका छन्।

Skip This
Skip This
Logo