नेपाललाई पहिलो क्षति, कुशल आउट

नेपाललाई पहिलो क्षति, कुशल आउट

केन्द्रबिन्दु
0
Shares

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले पहिलो विकेट गुमाएको छ। 

ओमानको अल अमिरात क्रिकेट मैदानमा घरेलु टिमविरुद्ध नेपालले पहिलो विकेटको रुपमा ओपनर कुशल भुर्तेललाई शुन्य रनमा गुमाएको हो। उनी बिलाल खानको बलमा आउट भए।

नेपालले अहिले ओमानविरुद्ध सुरुवातमा ब्याटिङ गरिरहेको छ।

Skip This
Skip This
Logo