ओडिआई वरीयतामा सन्दीपको एकैपटक १२ स्थान सुधार

ओडिआई वरीयतामा सन्दीपको एकैपटक १२ स्थान सुधार

केन्द्रबिन्दु
0
Shares

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को ओडिआई वरीयतामा फड्को मारेका छन् ।

आइसिसीले जारी गरेको नयाँ ओडिआई वरियतामा सन्दीपले एकै पटक १२ स्थान सुधार गरेका छन् । आइसिसीले सार्वजनिक गरेको नयाँ ओडिआई वरियताको बलिङतर्फ सन्दीप ७९ औं स्थानमा छन् । 

सन्दीपले ओमान भ्रमणमा उत्कृष्ट प्रदर्शन गरेपछि ओडिआई वरियतामा फड्को मारेका हुन् । उक्त सिरिजकाे ५ इनिङ खेल्दै सन्दीपले कूल १८ विकेट लिएका थिए । 

Skip This
Skip This
Logo