२० लाख नगद्सहित १३ जुवाडे पक्राउ

२० लाख नगद्सहित १३ जुवाडे पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडाैंकाे कागेश्वरी मनहरा नगरपालिका–६ बाट जुला खेलिरहेका अवस्थामा १३ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । 

स्थानीय राजन दाहालकाे घरमा  बिदुर दाहालले सञ्चालन गरेकाे जुवाखालबाट १३ जनालाई प्रहरीले पक्राउ गरेकाे हाे । उनीहरूकाे साथबाट १९ लाख ९६ हजार रुपैयाँ बरामद गरिएकाे प्रहरीले जनाएकाे छ । 

Skip This
Skip This
Logo