फ्रेन्च लिग वानमा पीएसजी विजयी

फ्रेन्च लिग वानमा पीएसजी विजयी

केन्द्रबिन्दु
0
Shares

फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लगातार आठौं जित निकालेको छ । शनिबार राति भएको खेलमा मोप्लिएरलाई २-० गोल अन्तरले पराजित गर्दै पीएसजीले जितको यात्रालाई कायम राखेको हो ।

खेलको १४ औं मिनेटमा इद्रिसाले गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८८ औं मिनेटमा जुलियनले गोल गर्दै पीएसजीलाई २-० को जित दिलाए ।

यस जितसँगै ८ खेलमा ८ जितसहित २४ अंक जोड्दै पीएसजी शीर्षस्थानमा छ ।

Skip This
Skip This
Logo