सुनको मूल्य स्थिर, चाँदीको घट्यो

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

केन्द्रबिन्दु
0
Shares

साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य स्थिर छ। 

आज छापावाला सुनको प्रतितोला ८९ हजार मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ८९ हजार ५५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

यता चाँदीको मूल्य भने आज घटेको छ। चाँदी आज १० रुपैयाँ घट्दै एक हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ।

Skip This
Skip This
Logo