एकीकृत समाजवादीले टूङ्गो लगायो मन्त्री बन्ने ६ जनाको नाम

एकीकृत समाजवादीले टूङ्गो लगायो मन्त्री बन्ने ६ जनाको नाम

केन्द्रबिन्दु
0
Shares

नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागी हुने मन्त्रीको टुङ्गो लगाएको छ । अध्यक्ष माधवकुमार नेपालले एकीकृत समाजवादीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको एक नेताले बताए।

मन्त्रीका लागि एकीकृत समाजवादीले ६ जनाको नाम बुझाएको हो। एकीकृत समाजवादीबाट मन्त्रीका लागि विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले, जीवनराम श्रेष्ठ र भवानी खापुङको नाम सिफारिश भएको छ। 

Logo