चीनलाई दक्ष र नवीन सिर्जनाको विश्व केन्द्र बनाउने राष्ट्रपति सीको भनाइ

चीनलाई दक्ष र नवीन सिर्जनाको विश्व केन्द्र बनाउने राष्ट्रपति सीको भनाइ

केन्द्रबिन्दु
0
Shares

चिनियाँ राष्ट्रपति सी जिनपिङले नयाँ युगमा गुणस्तरीय कार्यशक्ति विकास गर्ने र चीनलाई व्यावसायिक प्रतिभा र नवप्रवर्तनको प्रमुख विश्व केन्द्रमा निर्माण गर्ने कार्यलाई तीव्रता दिने रणनीतिलाई कार्यान्वयन गर्ने प्रयासमा जोड दिएका छन् ।

दुई दिन लामो केन्द्रीय दक्षता कार्य सम्मेलनको समापन गर्न बेइजिङमा आयोजित कार्यक्रममा उनले दक्षता, विश्व शीर्ष विज्ञान तथा प्रविधि, आर्थिक विकास, राष्ट्रिय शीर्ष चाहना, जनताको स्वास्थ्यउन्मूख चाहनामा अडिग रही नयाँ युग सुहाउँदो चीनको विकास रणनीतिलाई अघि बढाउँदै चीनलाई विश्वकै महत्वपूर्ण आधुनिक तथा नवीन सिर्जना केन्द्रको रूपमा स्थापित गरिने बताए । 

चीनको कम्युनिष्ट पार्टीका केन्द्रीय समितीका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका उक्त लक्ष्यलाई व्यवहारमा उतार्न उच्चस्तरीय वैज्ञानिक तथा प्राविधिक आत्मनिर्भरता महत्वपूर्ण रहेको भन्दै चीनले दक्षताको स्वयं विकास गर्ने र यो स्रोतहरूको प्रतिष्पर्धाको श्रेष्ठताबाट आउने बताए । 

Skip This
Skip This
Logo