अनावश्यक भीडभाड नगर्न काठमाडौँ जिल्ला प्रशासनकाे अनुरोध

अनावश्यक भीडभाड नगर्न काठमाडौँ जिल्ला प्रशासनकाे अनुरोध

केन्द्रबिन्दु
0
Shares

सरकारले गए राति १२ बजेदेखि लागू हुने गरी अनावश्यक भीडभाड, सभा, सम्मेलन, जुलुस, जात्रा र महोत्सव नगर्न अनुरोध गरेको छ। 

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गरी कोरोना भाइरस सङ्क्रमणको जोखिम कायमै रहेको जनाउँदै अनावश्यक रुपमा मानिस घर बाहिर निस्कने, जम्मा हुने, भीड गर्ने, सभा, जुलुस र भीडभाड नगर्ने, नगराउने आदेश जारी गरेको हो। 

Logo