आईपीएल: कम रनरेट भएपछि मुम्बई खेलबाट बाहिरियो

आईपीएल: कम रनरेट भएपछि मुम्बई खेलबाट बाहिरियो

केन्द्रबिन्दु
0
Shares

मुम्बई इन्डियन्स आईपीएल क्रिकेटबाट बाहिरिएको छ। गएराति भएको खेलमा सनराइजर्स हैदराबादलाई ४२ रनले हराए पनि समान १४ अङ्क रहेको कोलकाताभन्दा कम रनरेट भएपछि मुम्बई बाहिरिएको हो।

कोलकाता भने अघिल्लो चरणमा प्रवेश गरेकाे छ। गएराति मुम्बईले दिएको २३६ रनको लक्ष्य पछ्याएको हैदराबादले आठ विकेट गुमाएर १९३ रन मात्रै बनाउन सक्यो।

हैदराबादका लागि मनिष पाण्डेले सर्वाधिक ६९ रन बनाए। इशान किसनको ३२ बलमा ८४ र सूर्यकुमार यादवको ४० बलमा ८२ रनको मद्दतमा मुम्बईले २३५ रन बनाएको थियो।

Skip This
Skip This
Logo