अफगानिस्तानको मस्जिदमा विस्फोट हुँदा १६ को मृत्यु

अफगानिस्तानको मस्जिदमा विस्फोट हुँदा १६ को मृत्यु

केन्द्रबिन्दु
0
Shares

अफगानिस्तानको कान्दहारस्थित एउटा शिया मस्जिदमा विस्फोट हुँदा १६ जनाको मृत्यु गएको छ।

शुक्रवारको साप्ताहिक प्रार्थनाका बेला विस्फोट भएको थियो। बीबीसीका अनुसार घटनामा ३२ जना घाइते का छन्।

इमाम बारगाह मस्जिदमा विस्फोट गराइएको स्थानीय सञ्चारमाध्यमलाई उदृत गर्दै बीबीसीले जनाएको हो।

विस्फोटको कारण स्पष्ट नभएको तर आत्मघाती हमलाकारीले विस्फोट गराएको हुन सक्ने आशङ्का गरिएको छ। स्मरण रहोस्, गत शुक्रवार उत्तरी शहर कुन्दुजस्थित शिया मस्जिदै विस्फोट हुँदा कम्तीमा ५० जना मारिएका थिए।

 

Skip This
Skip This
Logo