काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन्।
आज मध्यान्ह १२ बजेका लागि बैठक बोलाइएको हो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बताइएको छ ।
मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य भइरहेका बेला आकस्मिक रूपमा बोलाइएको बैठकलाई चासोका रूपमा हेरिएको छ।































प्रतिक्रिया