एस्टन भिल्लामाथि आर्सनलको सहज जीत

एस्टन भिल्लामाथि आर्सनलको सहज जीत

केन्द्रबिन्दु
0
Shares

इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब आर्सनलले एस्टन भिल्लामाथि सहज जीत निकालेको छ। शुक्रबार राति घरेलु मैदानमा आर्सनलले एस्टन भिल्लालाई ३–१ ले पराजित गरेको हो।

आर्सनलको सहज जीतमा थोमस पार्टी, पिएरे इमरिक औवामियाङ र इमिल स्मिथ रोवीले गोल गरे। एस्टन भिल्लाका ज्याकोव राम्सेले १ गोल फर्काए।

यो जीतपछि आर्सनल ९ खेलबाट १४ अंक जोडेर नवौँ स्थानमा उक्लिएको छ। पराजित भिल्ला १० अंक जोडेर १३औँ स्थानमा छ।

Skip This
Skip This
Logo