आज सर्वाेच्चको फुलकोर्ट बैठक, १४ न्यायाधीशले बहिष्कार गर्ने

आज सर्वाेच्चको फुलकोर्ट बैठक, १४ न्यायाधीशले बहिष्कार गर्ने

केन्द्रबिन्दु
0
Shares

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज सोमबार सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका छन्।

जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीसँगको सहमतिमा फुलकोर्ट बोलाए पनि असन्तुष्ट १४ न्यायाधीश अनुपस्थित हुने भएका छन्।

मन्त्रिपरिषदमा भागवण्डा लिएको, पेसी प्रणाली परिवर्तन अस्वीकार गरेको आरोप जबरामाथि छ। 

न्यायाधीशहरूबीचकाे बैठक सोमबार बिहान ११ बजे फेरि बस्दैछ। यद्यपि, न्यायाधीशहरूले इजलास भने बहिस्कार गर्ने छैनन्।  

Skip This
Skip This
Logo