माओवादी क्रान्तिकारीका नेता सीपी गजुरेल बेहोस, सिभिल अस्पताल भर्ना

माओवादी क्रान्तिकारीका नेता सीपी गजुरेल बेहोस, सिभिल अस्पताल भर्ना

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी क्रान्तिकारीका नेता सीपी गजुरेल बेहोस भएपछि अस्पताल भर्ना भएका छन्। 

सोमबार बिहान अचानक बेहोस भएपछि उनलाई सिभिल अस्पताल भर्ना गरिएको हो।

अहिले उनको होस खुलेको पारिवारिक सदस्यले जानकारी दिएका छन्। अस्पताल लगिएसँगै उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ।

Skip This
Skip This
Logo