एकै दिन १३ सयले बढ्याे सुनको मूल्य, कतिमा काराेबार हुँदै?

एकै दिन १३ सयले बढ्याे सुनको मूल्य, कतिमा काराेबार हुँदै?

केन्द्रबिन्दु
0
Shares

साताको पाँचाैं दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। सुन १३ सयले बढेकाे हाे।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको थियाे। यस्तै बुधबार चार सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ७०० रुपैयाँ कायम भएकोमा बिहीबार भने १३ सयले बढेकाे हाे। आज सुन ९४ हजारमा काराेबार भइरहेकाे छ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँ कायम भएको छ। 

यता चाँदीको मूल्यमा पनि वृद्धि भएकाे छ। आज चाँदीको मूल्य प्रतितोला २० रूपैंपाँलु बढ्दै एक हजार २७० रुपैयाँ कायम भएको छ। 

Skip This
Skip This
Logo