प्रचण्डको स्वकीय सचिवमा रमेश मल्ल नियुक्त

प्रचण्डको स्वकीय सचिवमा रमेश मल्ल नियुक्त

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वकीय सचिवमा रमेश मल्ललाई नियुक्त गरेका छन्। मल्ल अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष हुन्।

माओवादीको स्थायी समितिको मंगलबारको बैठकले प्रचण्डका प्रमुख स्वकीय सचिव जोखबहादुर महरालाई लुम्बिनी प्रदेशको सहइञ्चार्जको जिम्मेवारी दिएपछि मल्ललाई नियुक्त गरिएको हो। 

Skip This
Skip This
Logo