एमाले महाधिवेशन: गुल्मीबाट काे-काे बने महाधिवेशन प्रतिनिधि?

एमाले महाधिवेशन: गुल्मीबाट काे-काे बने महाधिवेशन प्रतिनिधि?

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले) गुल्मीले १०औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन गरेको छ।

गुल्मी-१  बाट मधुकृष्ण पन्त, बालसिंह काउछा, कृष्ण भुसाल, अम्मर सिंजापती, प्रेम पराजुली, खिमानन्द पाण्डे, नर्मदा भण्डारी र लक्ष्मी पन्त सर्वसम्मत चयन भएका छन्।

२ बाट सोमनाथ सापकोटा, धर्म विक, चक्रबन्दु भुसाल, रितबहादुर थापा, नारायण पोख्रेल, ललिता गौतम र सीता भण्डारी महाधिवेशन प्रतिनिधि चयन भएकाे एमाले कार्यालय सचिव गणेश श्रेष्ठले जानकारी दिए।

दलित काेटामा कृष्ण सुनार, जङ्ग नेपाली र जुना विक महाधिवेशन प्रतिनिधि छानिएका छन्।

Skip This
Skip This
Logo