प्रधानन्यायाधीशको राजीनामा माग्दै जिल्ला अदालत कैलालीमा बारको धर्ना

प्रधानन्यायाधीशको राजीनामा माग्दै जिल्ला अदालत कैलालीमा बारको धर्ना

केन्द्रबिन्दु
0
Shares

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा मात्र गर्दै कैलाली बार एसोसिएसनले जिल्ला अदालत अगाडि धर्ना दिएको छ। 

बारका पदाधिकारी तथा अधिवक्ताले हातमा कोलोपट्टी बाँधेर अदालत अगाडि एक घण्टा धर्ना दिएका हुन्। 

बारको केन्द्रीय तालिकाअनुसार कैलाली बारले प्रधान न्यायाधीशको राजीनामा माग गर्दै आन्दोलन गरेको बारका अध्यक्ष सिद्धराज ओझाले बताए। 

राजनीतिक भाग मागेर प्रधानन्यायाधीशले अदालतको गरिमालाई कमजोर बनाउन खोजेपछि उनको राजीनामा माग गरेको ओझाले बताए। 

Skip This
Skip This
Logo