एमालेको महाधिवेशन प्रतिनिधिमा रामेछापबाट गीता कार्की सर्वसम्मत निर्वाचित

एमालेको महाधिवेशन प्रतिनिधिमा रामेछापबाट गीता कार्की सर्वसम्मत निर्वाचित

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेकाे मंसिर १० देखि १२ गतेसम्म  १० औं महाधिवेशन हुँदैछ। त्यसका लागि अहिले सबै जिल्लामा महाधिवेशन प्रतिनिधि छनाेट भइरहेको छ।

त्यसैक्रममा नेकपा एमाले रामेछापबाट गीता कार्की दसौं महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छन्। सर्वसम्मत रुपमा कार्कीसहित रामेछापका १९ जना महाधिवेशन प्रतिनिधि चयन भएका हुन्। 

अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य तथा एमाले वाग्मती प्रदेश कमिटीका सदस्यसमेत रहेकी कार्की  केन्द्रीय महाधिवेशन प्रतिनिधिमा चयन भएकी हुन्।

Logo