प्रदेश २: वनमन्त्री राम नरेश राय बर्खास्त

प्रदेश २: वनमन्त्री राम नरेश राय बर्खास्त

केन्द्रबिन्दु
0
Shares

प्रदेश २ का उद्योग, पर्यटन तथा वनमन्त्री राम नरेश रायलाई बर्खास्त गरिएको छ। 

मुख्यमन्त्री लालबाबु राउतले रायलाई बर्खास्त गरेर वन मन्त्रालयको जिम्मेवारी आफैँले सम्हालेका छन्। 

नेकपा (एकीकृत समाजवादी)लाई सरकारमा सहभागी गराउने मुख्यमन्त्री राउतले रायलाई बर्खास्त गरेका हुन्। 

Skip This
Skip This
Logo