गमगढीका आगलागी पीडितलाई रेडक्रस मुगुको राहत सहयोग

गमगढीका आगलागी पीडितलाई रेडक्रस मुगुको राहत सहयोग

केन्द्रबिन्दु
0
Shares

नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय मुगुले सदरमुकाम गमगढी बजारका आगलागी पीडितलाई  राहत सहयोग गरेको छ।

साेमबार राति आगलागी हुँदा २१ घर जलेपछि ५१ जना विचल्लीमा परेका थिए। ती परिवारलाई प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले राहत हस्तान्तरण गरेका हुन्।

खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, त्रिपालसहित सामग्री सहयोग गरेको रेडक्रसका सभापति जयबहादुर मल्लले बताए।

Skip This
Skip This
Logo