प्रतिनिधि चयनको मिति सरेसँगै राप्रपाको महाधिवेशन अन्योलमा

प्रतिनिधि चयनको मिति सरेसँगै राप्रपाको महाधिवेशन अन्योलमा

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन तीन दिन पर सरेको छ । ३ मसिंरमा हुने भनिएको प्रदेशसभा निर्वाचनको अघिल्लो दिन मिति सरेको हो ।

‘३ मंसिरमा हुने भनिएको प्रदेशसभा महाधिवेशन प्रतिनिधि चयन निर्वाचन समितिको आग्रहअनुसार ६-८ मंसिरलाई सारिएको छ,’ प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले भने, ‘महाधिवेशन प्रतिनिधि चयनको मिति सरेपछि स्वतः महाधिवेशनको मिति पनि सर्ने भएको छ । तर नयाँ मिति तय भने भइसकेको छैन ।’

उनकाअनुसार नयाँ मिति चाँडै घोषणा हुनेछ ।

Skip This
Skip This
Logo