रहेनन् खेलकुद परिषद्का पूर्व उपाध्यक्ष शेर्पा

रहेनन् खेलकुद परिषद्का पूर्व उपाध्यक्ष शेर्पा

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व उपाध्यक्ष लामा टेण्डी शेर्पाको ५१ वर्षको उमेरमा निधन भएको छ।

नेपाल बास्केटबल संघका पूर्व अध्यक्षसमेत रहेका शेर्पाको बुधवार बिहान ३ बजे निधन भएको नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापाले जानकारी दिए । उनी मोटर न्युरोन डिजिजबाट ग्रसित थिए ।

अमृत साइन्स क्याम्पसका पूर्व सभापतिसमेत रहेका शेर्पा नेपाल ओलम्पिक कमिटी र नेपाल खेलकुद महासंघका पूर्व महासचिव पनि हुन् ।

Skip This
Skip This
Logo