न्यादी हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत, बिहीबारदेखि काराेबार हुने

न्यादी हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत, बिहीबारदेखि काराेबार हुने

केन्द्रबिन्दु
0
Shares

न्यादी हाइड्रोपावरको आईपीओ नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ। 

कम्पनीले सर्वसाधारणमा जारी गरेको एक करोड ५० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो। 

बिहीबारबाट यसको शेयर कारोबार खुला हुनेछ। कम्पनीको पहिलो शेयर कारोबारका लागि ९४ रुपैयाँ १३ पैसादेखि २८२ रुपैयाँ ३९ पैसासम्मकाे कारोबार रेञ्ज प्रदान गरेको छ। 

अब यही रेञ्जमा रहेर कम्पनीको शेयर कारोबार खुल्नेछ।

Skip This
Skip This
Logo