एमाले महाधिवेशनः मतगणना सुरु, ४०० मत गन्दा रावललाई ४२ मत

एमाले महाधिवेशनः मतगणना सुरु, ४०० मत गन्दा रावललाई ४२ मत

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेको जारी महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको प्रारम्भिक मत परिणाम आउन थालेको छ। 

पछिल्लो मत परिणाम अनुसार कुल ४०० मत गन्दा निवर्तमान अध्यक्ष केपी शर्मा ओलीको ३५८ मत र प्रतिद्वन्द्वी भीम रावलले ४२ मत पाएका छन्। 

Logo