केन्द्रीय सदस्यमा विजयी भएका भीम रावलले लिएनन् शपथ

केन्द्रीय सदस्यमा विजयी भएका भीम रावलले लिएनन् शपथ

केन्द्रबिन्दु
0
Shares

एमालेको पदाधिकारीमा पराजित नेताहरू भीम रावल र घनश्याम भुसाल  दुवै केन्द्रीय सदस्यमा विजयी भएका छन् । मत परिणाम अनुसार रावल र भुसाल केन्द्रीय समितिमा निर्वाचित भएका हुन् ।

केन्द्रीय सदस्य भीम रावलले ९०४ मत र घनश्याम भुसालले १२६४ मत ल्याएका थिए । रावल अध्यक्षमा केपी शर्मा ओलीसँग पराजित भएका थिए । रावल उपाध्यक्षमा पराजित भएका थिए ।

रावलले निर्वाचन समितिलाई आफू केन्द्रीय सदस्यमा नरहने जानकारी दिएका छन् । साथै रावलले केन्द्रीय सदस्यमा पद तथा गोपनीयताको शपथ  लिन समेत अस्वीकार गरेका छन् ।

Skip This
Skip This
Logo