युभेन्ट्सको सहज जित

युभेन्ट्सको सहज जित

केन्द्रबिन्दु
0
Shares

इटालीयन सिरी ए मा  युभेन्ट्सले सातौँ जित निकालेको छ। मंगलबार राति  भएको खेलमा युभेन्ट्सले सालेरनितानलाई २-० अन्तरले पराजित गरेको हो। 

भ्रमणकारी टोली  युभेन्ट्सको जितमा पाउलो डिबला र अल्भारो मोरटाले १/१ गोल गरे।

जितपछि युभेन्ट्स १५ खेलमा २४ अंकका साथ सातौँ स्थानमा छ भने पुछारमा रहेको सालेरनितान मात्र आठ अंक जोड्दै तालिकाको पुछार तथा रेलिगेशन जोनमा छ। 

Logo