पार्टी एकतापछि विवेकशील साझा पार्टीद्वारा घोषणापत्र जारी

पार्टी एकतापछि विवेकशील साझा पार्टीद्वारा घोषणापत्र जारी

केन्द्रबिन्दु
0
Shares

विवेकशील साझा पार्टी, सिटिजन्स डिसकशन फोरम, राष्ट्रिय जनता दरबार पार्टीले एकता गरेसँगै घोषणापत्र जारी गरेका छन्।

शनिवार जारी घाेषाणा पत्रअनुसार एकीकृत पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ हुनेछ भने एकीकृत पार्टीको लोगो र चुनाव चिन्ह ‘तराजु’ हुनेछ। यस्तै, एकीकृत पार्टीका अध्यक्ष रवीन्द्र मिश्र हुनेछन्। 

पार्टीको केन्द्रीय कार्यालय बखुण्डोल, ललितपुरमा रहने जारी विज्ञप्तिमा उल्लेख छ।

Skip This
Skip This
Logo