कांग्रेस वाग्मती प्रदेशमा बानियाँको अग्रता

कांग्रेस वाग्मती प्रदेशमा बानियाँको अग्रता

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेस वाग्मती प्रदेशको मतगणनामा एक हजार मत गणना हुँदा इन्द्रबहादुर बानियाँले अग्रता लिएका छन्।

मत गणनाको सुरुवाति चरणमा अग्रता लिएका जगदिश्वर नरसिंह केसीलाई पछि पार्दै बानियाँले अग्रता लिएका हुन्।

एक हजार मत गणना हुँदा बानियाँले ५ सय २६ र केसीले ४ सय ७० मत ल्याएका छन्। 

कुल २१ सय ५१ मतमध्ये २०२५ मत खसेको जनाइएको छ। मतगणना जारी छ।

Logo