ट्रमा सेन्टरबाट डा. गोविन्द केसी डिस्चार्ज, आजै शिक्षण अस्पताल सारियाे (फोटो फिचर)

ट्रमा सेन्टरबाट डा. गोविन्द केसी डिस्चार्ज, आजै शिक्षण अस्पताल सारियाे (फोटो फिचर)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । डा. गोविन्द केसीले ट्रमा सेन्टरबाट स्वेच्छिक डिस्चार्ज लिएका छन् । अनसनरत डा. केसीले आज ट्रमा सेन्टरबाट स्वेच्छिक डिस्चार्ज लिएका हुन् । दिउँसो ट्रमा सेन्टर पु¥याइका केसीले साँझ स्वेच्छिक डिस्चार्ज लिइएको जनाइएको छ । नौ दिनदेखि अनसनरत केसी आज नै नेपालगञ्जबाट काठमाडौं आएका थिए ।

डा. केसी त्रिवि शिक्षण अस्पताल जान खोजे पनि प्रहरीले जबर्जस्ती ट्रमा सेन्टर पु¥याएको थियो । केसीले शिक्षण अस्पतलमा आफूलाई भर्ना नगर्दासम्म कुनै परीक्षण गर्न नदिने र उपचार पनि नलिने अडान लिएपछि उनलाई आज नै शिक्षण अस्पताल सारिएको छ । केसीका समर्थकहरुले ‘डा केसी एक्ला छैनौं, हामी तिम्रो साथ छौं’ लगायतका नारा लगाएका थिए ।

 

 

Skip This
Skip This
Logo