नेता परियारद्वारा सहमहामन्त्री उम्मेदवारी घोषणा

नेता परियारद्वारा सहमहामन्त्री उम्मेदवारी घोषणा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवन परियारले पार्टीको सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । 

मंगलबार आयोजित पत्रकार सम्मेलन उनले पार्टीको १४औँ महाधिवेशनमा (दलित कोटा) बाट आफूले सहमहामन्त्री पदमा उम्मेदवारी दिन लागेको घोषणा गरेका छन् ।

“हाल पार्टीको विधान अनुसार दलितको पनि पदाधिकारीमा सहभागिता हुने गरी सहमहामन्त्री पद राखिएको छ, समावेशी क्लस्टर अनुसार सहमहामन्त्रीको उम्मेदवारी घोषणा गरेको हुँ”, उनले भने । उनी पार्टीको दुई कार्यकाल केन्द्रीय सदस्य बनेका थिए ।

Skip This
Skip This
Logo