अख्तियारका आयुक्त डा जोशीद्वारा राजीनामा

अख्तियारका आयुक्त डा जोशीद्वारा राजीनामा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा गणेशराज जोशीले राजीनामा दिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आयुक्त डा गणेशराज जोशीले नेपालको संविधान बमोजिम आजदेखि लागू हुने गरि आयुक्त पदबाट राजीनामा दिएका हुन् ।

उनले संविधानको धारा २३८ को उपधारा (४) को खण्ड (क) बमोजिम लिखित राजीनामा दिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगनाथ पन्तले आज विज्ञप्तिमार्फत जानकारी दिएका हुन्।

Skip This
Skip This
Logo