लमजुङमा बिहानै भूकम्पको धक्का महसुस

लमजुङमा बिहानै भूकम्पको धक्का महसुस

केन्द्रबिन्दु
0
Shares

लमजुङमा भूकम्पको धक्का महसुस भएको छ। 

सोमबार बिहान ४ बजेर ३६ मिनेट जाँदा लमजुङको मर्स्याङदी गाउँपालिका ६ बाहुनडाँडा आसपास केन्द्रविन्दु भएर ३ दशमलव ६ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार उक्त पराकम्प  १२ वैशाख २०७२ कै हो। भूकम्प जाँदा सदरमुकाम बेसीसहरसहित जिल्लाको मर्स्याङदी गाउँपालिका हिमाली जिल्ला मनाङ आसपासका जिल्लामा धक्का महसुस भएको थियो। 

Skip This
Skip This
Logo