नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै छ।
संघीय संसदको १०औँ अधिवेशन सुरु हुनु अगाडि मंगलबार दिउँसो १ बजेका लागि संसदीय दलको बैठक बलाइएको हो।
संसदमा पार्टीका तर्फबाट कसरी प्रस्तत हुने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको हो।
संघीय संसदको १०औँ अधिवेशन दिउँसो २ बजेबाट सुरु हुँदैछ।





























प्रतिक्रिया