अहिलेसम्म ३१२० मत गन्दा गगन थापा २०३७ र विश्वप्रकाश शर्मा १२५५ मतसहित अगाडि रहेका छन्।
प्रकाशशरण महत १०२४ मतसहित तेस्रो स्थानमा छन्। यसअघि तेस्रो स्थानमा रहेका प्रदीप पौडेल भने ९३५ मतसहित चौथो स्थानमा झरेका छन् ।
त्यस्तै मीनेन्द्र रिजालले ५४६ मत प्राप्त गरेका छन् । त्यस्तै राजाराम कार्कीले ७५ मत प्राप्त गरेका छन्।































प्रतिक्रिया