सिभिल बैंकको लाभांश घोषणा

सिभिल बैंकको लाभांश घोषणा

केन्द्रबिन्दु
0
Shares

सिभिल बैंक लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को नाफाबाट लगानीकर्तालाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। 

बैंकको ५ पुसमा बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि मात्रै लगानीकर्ताले प्राप्त गर्नेछन्।

Skip This
Skip This
Logo