सरकारले ‘क्रिसमस डे’ को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शुक्रवार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्की पुस १० गते (भोलि) ‘क्रिसमस डेको अवसर पारेर सार्वजनिक बिदा निर्णय भएको बताएका छन् ।
यद्यपि पुस १० गते सार्वजनिक बिदा रहेको छ ।
भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय
भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय
#kendrabindu #publicholiday
Posted by Kendrabindu – केन्द्रबिन्दु on Friday, 24 December 2021





























प्रतिक्रिया