माओवादी महाधिवेशन: प्रचण्डको राजनीतिक प्रतिवेदन प्रस्तुत

माओवादी महाधिवेशन: प्रचण्डको राजनीतिक प्रतिवेदन प्रस्तुत

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन्। 

कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन वाचन गरेर प्रस्तुत गरिरहेका हुन्। 

जारी महाधिवेशनले १५ पदाधिकारीसहित २९९ जना केन्द्रीय सदस्य चयन गर्नेछ। आइतबारबाट सुरु भएको सो महाधिवेशन १५ पुससम्म चल्नेछ। 

Skip This
Skip This
Logo