नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी)बीच एकीकरण

नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी)बीच एकीकरण

केन्द्रबिन्दु
0
Shares

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र  नेकपा (जनवादी)बीच पार्टी एकीकरण भएको छ । 

राष्ट्रिय सभागृहमा मंगलबार पार्टी एकता घोषणा गरिएको हो। अहिले एकता घोषणा कार्यक्रमलाई अध्यक्ष नेपालले सम्बोधन गरिरहेका छन्।

उनले उत्पादनमा समय खर्चिएर आफूलाई अनुशासनमा बाँध्न सक्नुपर्ने बताए। 

Logo