माओवादी महाधिवेशन: बन्दसत्रको चौथो दिनको बैठक जारी

माओवादी महाधिवेशन: बन्दसत्रको चौथो दिनको बैठक जारी

केन्द्रबिन्दु
0
Shares

माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी छ। बन्दसत्रको चौथो दिनको बैठक सुरु भएको छ।

महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको वैचारिक र राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल जारी छ।

मंगलबार नै छलफल सकिने बताइए पनि बुधबार दिनभरि लाग्ने भएको छ। त्यसैले माओवादी महाधिवेशन दुई दिन पर सर्ने नेताहरूले बताउन थालेका छन्।

Logo