रविन्द्र मिश्र र राजेन्द्र लिङ्देनवीच भेटघाट

रविन्द्र मिश्र र राजेन्द्र लिङ्देनवीच भेटघाट

केन्द्रबिन्दु
0
Shares

विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्र र राष्ट्रिय प्रजातन्त्र पार्टी ((राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनवीच भेटघाट भएको छ। भेटघाटमा राप्रपाका महामन्त्री धवलशमशेर राणासमेत सहभागी थिए। 
 
शुक्रबार विहान भएको भेटघाटमा राजनीति, समाज र देशमा विकसित घटनाक्रमको बारेमा कुराकानी भएको बताइएको छ। 
 
मिश्रले सामाजिक संजालमा लेखेका छन्, 'विहानी पाहुनासँग 'राजनीतिसँगै राजकाज' संवाद। आज विहान चियासँगै राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्गदेन तथा महामन्त्री धवलशमशेर राणासँग राजनीति, समाज र यो देशको भविष्यबारे चिन्तापूर्ण तर आशाजनक संवाद भयो। दुबैप्रति आभारी छु।'

यो भेटलाई कतिपयले राजावादी गोलबन्द हुन लागेको आँकलन गरेका छन्। 

Skip This
Skip This
Logo