नेकपा माओवादी केन्द्रमा २३६ जनाको केन्द्रीय समिति घोषणा गरिएको छ।
आइतबार जारी बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल ' प्रचण्ड' केन्द्रीय समितिमा तय भएको संख्याबारे प्रतिनिधिहरूलाई सुनाएका हुन्।
'खुला तर्फ १४५ जना हुने भए, दुई वटै जोड्दा २ सय ९९ भयो । समानुपातिकबाट १२५ जना प्रस्तुत हुँदै छन् । खुलाबाट १११ जना । यसो गर्दा २३६ जनाको केन्द्रीय समिति घोषणा हुने भयो । समानुपातिकमा फेरि सम्बोधन गर्न सकिने ठाउँ रह्यो । खुला तर्फ ३४ जना बाँकी रह्यो' उनले भने ।





























प्रतिक्रिया