माओवादी केन्द्रीय समिति बैठक सुरु

माओवादी केन्द्रीय समिति बैठक सुरु

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सुरु भएको छ । 

सानेपास्थित हेरिटेज गार्डेनमा बसेको केन्द्रीय समिति बैठकले पदाधिकारी चयन गर्ने विषयमा छलफल भइरहेको छ । 

२९९ केन्द्रीय सदस्यमध्ये मनोनीत २३६ केन्द्रीय सदस्यको शपथ ग्रहणपछि बसेको बैठकले पदाधिकारी चयन गर्नेछ । दिननाथ शर्माको अध्यक्षतामा बैठक बसिरहेको छ । 

Logo